सुन तस्करी प्रकरणमा २ चिनियाँ नागरिक पक्राउ

विराटनगर । सुन तस्करी प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले स२ चिनियाँ नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ ।

सीआईबी टोलीले चिनियाँ नागरिक ली गैलिन र लिओ फुयानलाई पक्राउ गरेको स्रोतले जनाएको छ । हिमालय एयरलाइन्सको उडानमार्फत चीनतर्फ प्रस्थान गर्दैगर्दा बिहान साढे ८ बजे उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

सुन तस्करीमा उनीहरूको संलग्नता पुष्टि भएपछि सीआईबीले खोजी गरिरहेको थियो ।

शुक्रबार, २६ साउन, २०८०, बिहानको ०८:५२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर