लोड हुँदैछ...

मेनु

रतुवामाई नगरपालिकाको बजेट ७३ करोड ४० लाख

रतुवामाई नगरपालिकाको बजेट ७३ करोड ४० लाख

उर्लाबारी । रतुवामाई नगरपालिकाको १२ औ नगरसभाको सुरु भएको छ ।

नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०÷०८१ को लागि ७३ करोड ४० लाख ३५ हजार ४ सय ६ रुपैयाँको बजेट ल्याएको हो । १२ औ नगरसभाको पहिलो बैठकले आ.व. २०८०÷०८१ को नीति तथा कार्यक्रम र आर्थिक विधयेक पास गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।