लोड हुँदैछ...

मेनु

ताप्लेजुङको फक्ताङलुङमा माओवादीका राजन लिम्बू निर्वाचित

ताप्लेजुङको फक्ताङलुङमा माओवादीका राजन लिम्बू निर्वाचित

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका राजन लिम्बू २६६० मतका साथ निर्वाचित भएका छन्।

उनले नेकपा एमालेका सरोज लिम्बूलाई पराजित गरेका हुन्। लिम्बूले २३१२ मत प्राप्त गरेका छन्। फक्ताङलुङमा माओवादी केन्द्र र नेपाली कांग्रेसले गठबन्धन गरेका थिए।

उपाध्यक्षमा नेपाली कांग्रेसका रबिन साम्रा लिम्बू विजयी भएका छन्। उनले २३५८ मत प्राप्त गरेका छन्। एमालेकी शान्ति माया लिम्बूले उपाध्यक्ष पदमा २२१२ मत प्राप्त गरिन्।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।