काठमाडौंमा बालेनको मतान्तर बढ्दो

काठमाडौंमा बालेनको मतान्तर बढ्दो

काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन साहले मतान्तर बढाउँदै लगेका छन्।

पछिल्लो मतगणना अनुसार ५ हजार ९८३ गणना सम्पन्न हुँदा साहले २०७१ मतसहित अग्रता कायम राखेका छन् । साहलाई नेकपा एमालेका केशव स्थापितले ११६४ मत ल्याएर पछ्याइरहेका छन्। साह स्थापितभन्दा ९०७ मतले अगाडि छन् ।

गठबन्धनको तर्फबाट कांग्रेसकी उम्मेदवार बनेकी सिर्जना सिंह १००६ मतसहित तेस्रो स्थानमा छन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्