विराटनगरमा नागेशलाई ९६८ र शिल्पालाई १७८ मतको अग्रता

विराटनगरमा नागेशलाई ९६८ र शिल्पालाई १७८ मतको अग्रता

विराटनगर । विराटनगर महानगरपालिकामा गठबन्त्रधनका मेयर उम्मेद्वार नागेश कोइरालाले अग्रता फराकिलो पारेका छन् ।

नेपाली काँग्रेसका कोइरालाले २५८३ मत पाउँदा एमालेका सागर थापाले १६१५ मत प्राप्त गरेका छन् ।

उपमेयरमा भने एमाले उम्मेद्वार शिल्पा निराला कार्कीको अग्रता कायमै छ । उनलाई गठबन्धनका जसपा उम्मेद्वार अमरेन्द्र यादव उनलाई पछ्इरहेका छन् । कार्कीले ८५३ मत पाउँदा यादवले ६७५ मत पाएका छन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्