लोड हुँदैछ...

मेनु

थुलुङ दूधकोशी गाउँपालिकामा माओवादीको अग्रता

थुलुङ दूधकोशी गाउँपालिकामा माओवादीको अग्रता

सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिको प्रारम्भिक गणनामा नेकपा माओवादी केन्द्रले अग्रता लिएको छ ।

अहिलेसम्म ६०० मत गणना हुँदा अध्यक्षमा माओवादी उम्मेदवार असिम राईले २४५ मत प्राप्त गरेका छन् भने नेपाली काँग्रेसका उम्मेदवार वीरबहादुर गुरुङले २२५ मत पाएका छन् । यस्तै नेकपा एमालेका उम्मेदवार आङबाबु राईले ७६ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।