पाँचथरको हिलिहाङ गाउँपालिकामा गठबन्धनलाई अग्रता

पाँचथरको हिलिहाङ गाउँपालिकामा गठबन्धनलाई अग्रता

पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिकामा सत्तारुढ गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् ।

अहिलेसम्म १२०० मतको गणना हुँदा अध्यक्षमा गठबन्धनबाट उम्मेदवार बनेका नेपाली काँग्रेसका समरबहादुर अधिकारीले ६१० मत प्राप्त गरेका छन् भने नेकपा एमालेका भुवानीप्रसाद लिङ्देनले ४१८ मत पाएका छन् । गाउँपालिका उपाध्यक्षमा गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका भवानीप्रसाद लिङ्देनले ४९८ मत प्राप्त गर्दा एमालेकी सुमित्रा उप्रेती सेढाई ४२२ मत पाएकी छन् ।

 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्