विराटनगर । माेरङकाे कानेपाेखरि गाउँपालिकामा मतणना सुरु भएकाे छ । निर्वाचन अधिकृतकाे कार्यलय जनसेवा माविमा आज राति ११:२० बजेदेखि मतगणना सुरु भएकाे हाे । सर्वदलीय बैठक बसेपछि कानेपाेखरी ७ नम्बर वडाबाट मतगणना सुरु गरेकाे निर्वाचन कार्यलयले जनाएकाे छ । १०० मत गणना गर्दा मत परिणम सुनाउने भएकाे छ ।
कानेपाेखरी गाउँपालिकामा ६६.७६ प्रतिशत मतदान भएकाे छ । ३४०४५ मतदातमा रहेकाे कानेपाेखरिमा २२७३१ मतदान भएकाे निर्वाचन अधिकृत गणेश नायकले जानकारी दिएका छन् ।
काेपाेखरी गाउँपालिकाकाे अध्यक्षमा एमालेबाट राजमति इङनाम, माआेवादिबाट सुर्य धिमाल र कांग्रेसबाट सन्जय भट्टराई उठेका छन्
कानेपाेखरीमा मतगणना सुरु, १०० मत गणना गर्दा परिणाम सुनाउने


अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!