लोड हुँदैछ...

मेनु

विराटनगरको मतपेटिका संकलन हुँदै

विराटनगरको मतपेटिका संकलन हुँदै

विराटनगर । विराटनगरको मतगणना आजै गर्ने तयारी स्वरुप मतपेटिका संकलन धमाधम भइरहेको छ ।

विराटनगर ७ स्थित आदर्श माध्यामिक विद्यालयमा मतपेटिका संकलन गरिएको हो । सकेसम्म आजैदेखि मतगणना गरिने मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।