दिउँसो २ बजेसम्म ४१ प्रतिशत मत खस्यो

दिउँसो २ बजेसम्म ४१ प्रतिशत मत खस्यो

काठमाडौं । दिउँसो २ बजेसम्म देशभर करिब ४१ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार बिहान ७ बजेदेखि सुरु भएको स्थानीय तह निर्वाचनअन्तर्गत आज दिउँसो २ बजेसम्म ४२ प्रतिशत मत खसेको हो ।

साँझ ५ वजेसम्म मतदान केन्द्रभित्र प्रवेश गरेका मतदाताले मतदान गर्न पाउनेछन् । छिटपुट घटनाबाहेक शान्तिपूर्ण तथा उत्साहजनक रूपमा मतदान भइरहेको आयोगले जनाएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्