ओलीले लगाएका आरोपको काउन्टर दिन कांग्रेसले आज पत्रकार सम्मेलन गर्ने

ओलीले लगाएका आरोपको काउन्टर दिन कांग्रेसले आज पत्रकार सम्मेलन गर्ने

विराटनगर । नेपाली काँग्रेसले आज पत्रकारकार सम्मेलन गर्ने भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले लगाएका आरोपको काउन्टर दिन सोमबार (आज )पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्ने भएको छ ।

आइतबार पार्टी कार्यालय पत्रकार सम्मेलन गर्दै ओलीले ६७ बुँदे लिखित धारणामार्फत कांग्रेसमाथि गम्भीर आरोप लगाएका थिए ।

त्यसको काउन्टरमा काँग्रेस प्रवक्ता डा.प्रकाशशरण महतले आज बिहान ११ बजे पत्रकार सम्मेलन गर्न लागेको जनाइएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्