लोड हुँदैछ...

मेनु

गठबन्धनलाई अप्ठ्यारो पर्ने काम कांग्रेसले गर्नु हुँदैन प्रधानमन्त्री : देउवा

गठबन्धनलाई अप्ठ्यारो पर्ने काम कांग्रेसले गर्नु हुँदैन प्रधानमन्त्री : देउवा

भरतपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनकै कारण आफू प्रधानमन्त्री भएको भन्दै गठबन्धनलाई अप्ठ्यारो पर्ने काम कांग्रेसले गर्न नहुने बताएका छन ।

उनले भरतपुरमा रेनु दाहाललाई जिताउनु कांग्रेसको कर्तव्य रहेको पनि बताएका छन् ।

भरतपुर महानगरको मेयरका रूपमा रेनुले गरेका कामहरू प्रशंसनीय रहेको भन्दै देउवाले रेनुले हारे चितवनका जनता रिसाउने बताए ।

‘रेनुलाई जिताउनु हाम्रो कर्तव्य हो । यति राम्रो काम गर्ने मेयर नजिताए चितवनका जनताले के भन्लान् रु गठबन्धन टुटाउने षड्यन्त्रमा हामी लाग्नुहुँदैन । गठबन्धन टुट्यो भने कांग्रेसपनि खत्तम हुन्छ’, देउवाले भने ।

उनले रेनु एक्लै जित्न सक्ने उम्मेदवार समेत भएको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।