लोड हुँदैछ...

मेनु

महामन्त्री गगन थापा विराटनगर आउने

महामन्त्री गगन थापा विराटनगर आउने

विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगन थापा विराटनगर आउने भएका छन् ।

नेपाली कांग्रेस विराटनगर महानगर समितिको आयोजनामा हुन गैरहेको‘वर्तमान परिस्थितिमा नेपाली कांग्रेसको भुमिका विषय’ कार्यक्रमलाई सम्बोधन गर्न महामन्त्री थापा शनिबार विराटनगर आउने भएका हुन् ।

उनि सँगै नेपाली कांग्रेसका उपसभापती धनराज गुरुङ र कांग्रेसका नेता शेखर कोईराला पनि आउनेछन् ।

कार्यक्रम २१ गते  शनिबार विराटनगरको जैन भवनमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।