लोड हुँदैछ...

मेनु

व्याख्यात्मक विश्लेषणसहित एमसीसी पारित गर्ने माओवादीको निर्णय

व्याख्यात्मक विश्लेषणसहित एमसीसी पारित गर्ने माओवादीको निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रले व्याख्यात्मक विश्लेषणसहित अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एससीसी)लाई पारित गर्ने निर्णय गरेको छ । माओवादी केन्द्रको आज बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकले सो निर्णय गरेको हो ।

माओवादी केन्द्रका नेता वर्षमान पुन (अनन्त) ले एमसीसीमा रहेको विवादित विषयमा ब्याख्यात्मक विश्लेषणसहित पारित गर्ने निर्णय भएको जानकारी दिए । ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।