लोड हुँदैछ...

मेनु

एमसीसीको कार्यसूची तय गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु

एमसीसीको कार्यसूची तय गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु

काठमाडौं । एमसीसीको कार्यसूची तय गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ । सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा संघीय संसद भवन नयाँ बानेश्वरस्थित शंकर हलमा समितिको बैठक बसिरहेको हो ।

बैठकले एमसीसी टेबल गर्न कार्यसूची तय गर्ने बताइएको छ। आजै दिउँसो १ बजेका लागि संसद बैठक बोलाइएको छ भने सत्ता गठबन्धनमा एमसीसी टेबल गर्नेबारे सहमति भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।