लोड हुँदैछ...

मेनु

नेकपा एसको रंगेली नगर कमिटी घोषणा

नेकपा एसको रंगेली नगर कमिटी घोषणा

विराटनगर । नेकपा एकीकृत समाजवादीको रंगेली नगर कमिटी घोषणा भएको छ । प्रल्लाद खतिवडाको संयोजकत्वमा कमिटी घोषणा गरिएको हो । कमिटीको सह संयोजकमा कंगालु ताजपुरिया र बिसन पुरी चयन भएका छन् ।

यस्तै कमिटीको सदस्यहरुमा विजय राजवंशी, उमा सुवेदी, लक्ष्मी मण्डल, दर्शन यादव, कमल कटुवाल, केवली शिवाकोटी, मोसिम आलम लगायत ५१ जना छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।