लोड हुँदैछ...

मेनु

कांग्रेसद्वारा संसदीय दलको बैठक आह्वान

कांग्रेसद्वारा संसदीय दलको बैठक आह्वान

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठकआह्वान गरेको छ ।मंगलबार बिहान नौ बजे संघीय संसद भवनको ल्होत्से हलमा दलको बैठक बस्ने नेपाली कांग्रेसले जनाएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावमा खेल्ने भूमिकाबारे छलफल गर्न कांग्रेसले दलको बैठक आह्वान गरेको हो ।कांग्रेससहित सत्ता गठबन्धनका ९८ जना सांसदहरुले आइतबार जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।