लोड हुँदैछ...

मेनु

कोइराला समूहको बैठक आज बस्दै

कोइराला समूहको बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला समूहको बैठक आज बस्ने भएको छ ।

बैठक दिउँसो २ बजे सिंहदरबार अगाडि रहेको एक होटलमा बस्ने छ ।

बैठकमा महाधिवेशन र त्यसपछिको पार्टी भित्रको अवस्थाको समीक्षा हुने बताईएको छ ।

महाधिवेशनपछि पार्टी सभापति शेरबहादुर देउवाले आफू इतर परेको मतलाई अपमान गरेको ठहर गरेको कोइराला पक्षले बैठक गरी सामूहिक धारणा बनाउन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।