माओवादीको महाधिवेशन: ११ समूहको छलफल सकियो

काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदनमाथि ११ वटा समूहmले छलफलको निष्कर्ष सुनाउने काम सकिएको छ ।

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा चलिरहेको छलफलमा आज ११ वटा समूहका संयोजकले प्रतिवेदनमाथि समूहगत छलफलको निष्कर्ष सुनाएपछि भोलि सम्मका लागि छफल स्थगित गरिएको छ ।

माओवादी केन्द्रका एक नेताका अनुसार अब भोलि विहान ११ बजेदेखि पुनस् बाँकी समूहले समूहगत छलपलको निष्कर्ष सुनाउनेछन् ।

 

बुधबार, १४ पुष, २०७८, दिउँसोको ०४:५७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर