लोड हुँदैछ...

मेनु

सुनको भाउ फेरी बढ्यो

सुनको भाउ फेरी बढ्यो

काठमाडौं । सुनको भाउ फेरी बढेको छ । तोलामा आज एक सय रुपैयाँले बढेर सुन ९३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी भने आज तोलामा १० रुपैयाँले घटेर १२ सय ५० रुपैयाँमा किनबेच भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।