लोड हुँदैछ...

मेनु

पानी सर्कीएर मृत्यु

पानी सर्कीएर मृत्यु

झापा । झापा भद्रपुर–६ का एक स्थानीयको पानी खाने क्रममा सर्किर मृत्यु भएको छ ।

मृत्यु हुनेमा झापा भद्रपुर–६ का २४ वर्षीय अर्पण श्रेष्ठ रहेका छन् । आज बिहान साढे ७ बजे आफ्नै घरमा गिलासबाट पानी पिउने क्रममा एक्कासी पानी सर्कीएर श्रेष्ठ बेहोस भएका थिए ।

लगत्तै उपचारका लागि उनलाई मेची अस्पताल भरद्रपुर लगिएको थियो । उनको उपचारको क्रममा पौने ९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।