लोड हुँदैछ...

मेनु

कोरोनाले हिलिहाङ ४ का वडाध्यक्षको निधन

कोरोनाले हिलिहाङ ४ का वडाध्यक्षको निधन

पाँचथर । पाँचथरको हिलिहाङ गा.पा. वडा नम्बर–४ का वडा अध्यक्ष श्रीप्रसाद शिगुको कोरोना संक्रमण बाट मृत्यु भएको छ ।

बिगत १६ दिन देखि झापा बिर्तामोड स्थित बि एण्ड सी अस्पतालमा उनको उपचार भइरहेको थियो । भेन्टिलेटरमा लामो समय राखेर उपचार भइरहेकै बेला शिगुको आज बिहान ८ बजे निधन भएको उनका दाइ सर्ण शिगुले बताए ।

नेपाल कम्युनिस्ट पार्टी(एमाले ) जिल्ला कमिटी सचिवालय सदस्य समेत रहेका शिगुका एक छोरा र छोरी छन ।

 

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds