लोड हुँदैछ...

मेनु

मुड फ्रेस : पौडिमा व्यस्त बालबालिका (फोटो)

मुड फ्रेस : पौडिमा व्यस्त बालबालिका (फोटो)

विराटनगर । पूर्वी तराईमा केही दिनयता तापक्रम बढेको छ । ३५ देखि ३७ डिग्रीसम्म तापक्रम बढेपछि गर्मी छल्न बालबालिकादेखि युवाहरु सितलताको खोजीमा छन् ।

महामारीको रुपमा फैलिएको कोरोना संक्रमण रोकथाम र नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालयले मोरङमा निषेधाज्ञा गरेको छ । तर, मोरङको कानेपोखरी गाउँपालिका ४ डाँसखोला नजिक रहेको पोखरीमा पौडी खेल्ने बढेका छन् । अहिले यहाँका बालवालिकादेखि युवाका लागि पनि गर्मी छल्ने माध्यम खोला र पोखरी बनेको छ ।

केही तस्बिरहरु

तस्बिरहरु : अनिल श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 5 seconds