लोड हुँदैछ...

मेनु

कांग्रेस उपसभापति गच्छदारलाई पत्नीशोक

कांग्रेस उपसभापति गच्छदारलाई पत्नीशोक

विराटनगर । नेपाली कांग्रेसका उप–सभापति एवम् पूर्वमन्त्री विजयकुमार गच्छदारकी पत्निको आज बिहान निधन भएको छ । काठमाण्डौस्थित नर्भिक अस्पतालमा उपचाररत निर्मलाको बिहान निधन भएको हो ।

कांग्रेसका केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माले निर्मला गच्छदारको उपचारका क्रममा निधन भएको जानकारी सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।