लोड हुँदैछ...

मेनु

स्वास्थ्य मन्त्रालयको बजेट बढ्यो

स्वास्थ्य मन्त्रालयको बजेट बढ्यो

विराटनगर । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेट वृद्धि गरेको छ । आगामी आर्थिक वर्षका लागि सरकारले मन्त्रालयका लागि ९० अर्ब ६९ विनियोजना गरेको छ ।
अर्थमन्त्री युवराज खतिवडाले बजेट भाषणका क्रममा बजेट वृद्धि गरेको जानकारी गराउनुभएको हो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।