शुक्रबार, कार्तिक २१, २०८२
☁️ 21°C Few Clouds
मिति रूपान्तरण प्रिटी - यूनिकोड रूपान्तरण
अनुसरण गर्नुहोस्
Hamromat
    • गृहपृष्ठ
    • मुख्य समाचार
    • समाचार
    • राजनीति
    • विचार/अन्तरवार्ता
    • खेलकुद
    • कला/मनोरन्जन
    • प्रदेश
      • कोशी
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्तम्भ
      • हाम्रो सरकार
      • हाम्रो शिक्षा
      • हाम्रो कृषि / पर्यटन
      • हाम्रो स्वास्थ्य
नयाँ स्थानमा गुद्री बजार सञ्चालन

नयाँ स्थानमा गुद्री बजार सञ्चालन

हाम्रोमत
हाम्रोमत चैत्र २३, २०७६
0 min read

विराटनगर । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको गुद्री बजार आजदेखि पूर्ण रुपमा खाली भएको छ ।

गुद्री बजार महानगरपालिकाले तीन महिना अगावै खाली गर्न गरेको प्रयासलाई बजार सञ्चालकले बेवास्ता गर्दै आएका थिए । लकडाउनमा गुद्रीमा दिनदिनै लाग्ने भीड नियन्त्रण गर्न प्रशासनलाई निकै समस्या भएको थियो ।

मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले यही चैत २२ गतेभित्र बजार खाली गर्न दिएको कडा निर्देशन पछि आज गुद्री बजार बस पार्कको पश्चिम नागेश कोइरालाको खाली जग्गामा सरेको जिप्रकाले जनाएको छ । सो जग्गा गुद्री बजार सञ्चालकले मासिक रु.तीन लाख भाडा तिर्ने गरी २० वर्षका लागि भाडामा लिएका छन् ।

हाम्रोमत
Written by

हाम्रोमत

View Articles

प्रतिक्रिया दिनुहोस्

रद्द गर्नुहोस्

सम्बन्धित खवर

कोशी प्रदेश सरकारविरुद्धको मुद्धा खतिवडा र माथेमाको इजलाशमा

हाम्रोमत
हाम्रोमत भदौ १५, २०८०
कोशी प्रदेश सरकारविरुद्धको मुद्धा खतिवडा र माथेमाको इजलाशमा

सेयर बजार लगातार तीन दिनदेखि ओरालो

हाम्रोमत
हाम्रोमत चैत्र ८, २०८०
सेयर बजार लगातार तीन दिनदेखि ओरालो

सिंघीया सरसफाइलाई निरन्तरता

हाम्रोमत
हाम्रोमत फाल्गुन १८, २०७६
सिंघीया सरसफाइलाई निरन्तरता

.com

सूचना विभाग दर्ता नं. २८०९–२०७८/७९
प्रेस काउन्सिल नेपाल सुचीकरण :  ९५–२०७८/७९
. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .

सम्पर्क :
प्रसवि मिडिया प्रा.लि.
विराटनगर–९, काेशी प्रदेश, मोरङ
फोन नं. :
०२१–५१२७९०

कम्पनी दर्ता नं. २६६१६६/२०७८–७९
पान नं. ६१००३८५८३

सम्पादक : शशिधर पराजुली

प्रधान  सम्पादक/निर्देशक : विवेक गौतम

डेस्क सम्पादक : उत्तम उपाध्याय

व्यवस्थापक : प्रेम पुरी

अध्यक्ष :  प्रभात घिमिरे

ईमेल: prasabimedia@gmail.com,          hamromat@gmail.com

 

  • Privacy Policy
  • Contact us
Hamromat
© २०२५ Hamromat. All Rights Reserved.
Powered by teknologia.studio