पाँचथर । कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले आव्हान गरेको लकडाउनका कारण पाँचथरको फिदिम बजार सुनसान छ ।
मानिसहरु बजारमा निस्किएका छैनन् । बजारमा तरकारी पसल र औषधि पसलहरु बाहेक प्राय सबै बन्द छन् । फिदिमका चोक र गल्लीहरुमा न सवारी साधन छन् न त मानिसको आवतजावत नै । बाँकी तस्बिरमा ..

फिदिम बजार

फिदिम बजारको मुख्य चोक

जिल्ला प्रहरी कार्यालय

तरकारी पसल


अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!