लोड हुँदैछ...

मेनु

कोरोनाभाइरस : विश्वव्यापी महामारी

कुन देशमा कति सङ्क्रमण र मृत्यु

कुन देशमा कति सङ्क्रमण र मृत्यु

बिबिसी । कोरोनाभाइरसको सङ्क्रमण विश्वभरि फैलिरहेको छ। विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ।

चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् नयाँ कोरोनाभाइरस सङ्क्रमणबाट हुने रोग नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन्।

तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन। अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप महामारीको केन्द्रबिन्दु बनेको छ।

कुन देशमा कति जनालाई सङ्क्रमण र कति जनाको मृत्यु भएको छ त ? यो सामग्रीमा अद्यावधिक तथ्याङ्क प्रस्तुत गरिएको छ।

https://www.bbc.com/nepali/news-51703249

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।