यी हुन्, कोरानाबारे परामर्श दिने चिकित्सक

विराटनगर । नेपाल चिकित्सक संघले कोरोना भाइरस संक्रमणसँग सम्बन्धित परापर्श टेलिफोनबाटै दिने भएको छ।

संघले १३ जना विशेषज्ञ चिकित्सकको टेलिफोन नम्बर सार्वजनिक गर्दै उनीहरुलाई फोन गरेर कोरोनाबारे परामर्श लिन सकिने जनाएको हो ।

संघका अनुसार तोकिएको समयमा सर्वसाधारणले यी चिकित्सकसँग कोरोना भाइरस संक्रमणसम्बन्धित समस्याबारे परामर्श लिन सक्नेछन् । संघले नागरिकलाई आकस्मिक अवस्थामा बाहेक स्वास्थ्य संस्थामा नजान र घरमै सुरक्षित रुपमा रहन सर्वसाधारणलाई अपिलसमेत गरेको छ ।

चिकित्सकको परामर्श सेवाको आवश्यकता परेमा नेपाल चिकित्सक संघमा आबद्ध निम्न विशेषज्ञ चिकित्सकलाई सम्पर्क गर्न सकिन्छ।

आइतबार, ०९ चैत, २०७६, साँझको ०५:०१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर