विराटनगर । सुनसरीको कोशी गाउँपालिका–१ लौकहीमा सशस्त्र प्रहरीको गोली लागेर स्थानीय ४५ वर्षीय विजय साहको गएराती मृत्यु भएपछि उत्पन्न तनावका दृश्यहरु पत्रकार जुगेश साहले खिचेका छन् ।
अहिले उक्त तनाव अन्त्य गर्ने विषयमा पीडित पक्षसँग सहमति भइसकेको छ । यद्यपि तनाव भने अझै सामान्य भएको छैन ।
तस्बिर सौजन्य : जुगेश साह





















प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।