संविधान दिवस मनाउन च्यासलमा गएनन् ओली


काठमाडौँ । नेकपा एमालेले पार्टी केन्द्रीय कार्यालय च्यासलमा संविधान दिवस मनाएको छ । कार्यक्रममा अध्यक्ष केपी शर्मा ओली भने सहभागी छैनन् ।
पार्टीका अन्य शीर्ष नेताहरू भने कार्यक्रममा उपस्थित छन् । सकार्यक्रममा दोस्रो तहका नेताहरु सहभागी छन् ।

कार्यक्रममा वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेललगायत सहभागी छन् ।

कार्यक्रमको अध्यक्षता उपाध्यक्ष अष्ठलक्ष्मी शाक्यले गरेकी छिन् ।

यसअघि सोही कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली सार्वजनिक हुने अपेक्षा गरिएको थियो

अशोज ३, २०८२, बिहानको ०९:४५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर