लोड हुँदैछ...

मेनु

रासायनिक मल खरिदका लागि ३० अर्ब रुपैयाँ विनियोजन

रासायनिक मल खरिदका लागि ३० अर्ब रुपैयाँ विनियोजन

काठमाडौं । सरकारले रासायनिक मल खरिदका लागि ३० अर्ब रुपैयाँ विनियोजन गरेको छ ।

यो चालु आर्थिक वर्ष २०७९/८० को भन्दा दोब्बर हो ।

चालु आर्थिक वर्ष २०७९/८० का लागि १५ अर्ब रुपैयाँ रासायनिक मलका लागि विनियोजन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।