लोड हुँदैछ...

मेनु

अनुसन्धान तथा नवप्रवर्तन आविष्कारका लागि १ अर्ब रूपैयाँ बजेट विनियोजन

अनुसन्धान तथा नवप्रवर्तन आविष्कारका लागि १ अर्ब रूपैयाँ बजेट विनियोजन

काठमाडौं । सरकारले अनुसन्धान, नवप्रवर्तन, आविष्कारका लागि १ अर्ब रूपैयाँ बजेट विनियोजन गरेको छ।​

संघीय संसद्‍को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले शिक्षा मन्त्रालयमार्फत एउटा छुट्टै कोष गठन गरी उक्त रकम खर्च गरिने बताए ।

 

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।