लोड हुँदैछ...

मेनु

मोरङको रङ्गेलीमा काँग्रेसको अग्रता

मोरङको रङ्गेलीमा काँग्रेसको अग्रता

विराटनगर । मोरङको रंगेली नगरपालिकामा नेपाली काङ्ग्रेसले सुरुवाती अग्रता लिएको छ ।

अहिलेसम्म ४६९ मतगणना हुँदा मेयरमा काङ्ग्रेसका उम्मेदवार मोदराज घिमिरेले  ३१३ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका दिलीपकुमार बगडियाले २८२ मत पाएका छन् ।

उपमेयरमा एमालेकी भुमा पराजुलीले १२९ र जसपाका पन्नालाल मण्डलले ९५ मत पाएका छन् । रंगेलीमा नेपाली काँग्रेस र जसपाको गठबन्धन छ ।

अहिले रङ्गेली नगरपालिका–१ को मतगणना भइरहेको छ । उक्त वडामा ३५४४ मत खसेको थियो ।

1 प्रतिक्रिया

1 प्रतिक्रिया

Pankaj
May 14, 2022 2:20 PM

Shah

प्रतिक्रियाहरू बन्द छन्।