लोड हुँदैछ...

मेनु

प्रतिनिधिसभा विघटनः सरकारविरुद्ध सर्वोच्चको कारण देखाउ आदेश (पूर्ण पाठ)

प्रतिनिधिसभा विघटनः सरकारविरुद्ध सर्वोच्चको कारण देखाउ आदेश (पूर्ण पाठ)

विराटनगर । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन मुद्दामा कारण देखाउ आदेश दिएको छ। बुधबार बसेको संवैधानिक इजलासले विपक्षीका नाममा कारण देखाउ आदेश दिएको हो।

इजलासमा रहेका रिट निवेदकका वकिल गोविन्द बन्दीले दिएको जानकारी अनुसार इजलासले यी मुद्दामा असार ९ गतेदेखि निरन्तर सुनुवाइ गर्ने निर्णय पनि गरेको छ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रतिनिधि सभाका बहुमत सदस्यले हस्ताक्षर बुझाउँदा पनि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्त नगरेकोलगायत ३० मुद्दाको संवैधानिक इजलासमा सुनुवाइ भएको थियो।

आदेशको पूर्ण पाठ

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।