लोड हुँदैछ...

मेनु

गृहमन्त्री अर्याल राष्ट्रिय सभा सदस्यका लागि सिफारिस

गृहमन्त्री अर्याल राष्ट्रिय सभा सदस्यका लागि सिफारिस

विराटनगर । गृहमन्त्री ओमप्रकाश अर्याल राष्ट्रिय सभा सदस्यका लागि सिफारिस भएका छन्।

आइतबार बसेको मन्त्रिपरिषदको बैठकले गृमन्त्री अर्याललाई राष्ट्रपतिबाट मनोनीत गर्ने एक सदस्यमा मनोनयनका लागि सिफारिस गरेको हो।राष्ट्रपतिले मनोनीत गर्ने एक सिटका लागि सरकारले सिफारिस गरेर पठाउनुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।