लोड हुँदैछ...

मेनु

समानुपातिक सांसद छान्न कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

समानुपातिक सांसद छान्न कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

विराटनगर । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बोलाइएको हो ।

बैठकमा समानुपातिक तर्फको उम्मेदवारको नाम टुंगो लगाउने कार्यसूचीमा छलफल हुनेछ ।

निर्वाचन आयोगले आइतबार भित्र समानुपातिक उम्मेदवारको नाम बुझाउन आइतबारसम्मको समय दिएको छ। कांग्रेसले समानुपातिकतर्फ २० सिट जितेको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।