लोड हुँदैछ...

मेनु

मोरङ ४मा रास्वपाका सन्तोष राजवंशी विजयी

मोरङ ४मा रास्वपाका सन्तोष राजवंशी विजयी

विराटनगर । मोरङ ४ मा रास्वपाका मनोज राजवशि निर्वाचित भएका छन् ।

उनले ४०८३३ मत ल्याएर निर्वाचित भएका हुन् ।उनका निकटतम प्रतिस्पर्धीमा काग्रेशका महामन्त्री गूरूराज घिमिरेले १२८१८ मत प्राप्त गरेका छन्

यस्तै नेकपाका अमनलाल मोदीले १०७६२ मत प्राप्त गरेका हुन् ।

कोशीमा रास्वपाले खाता खोलेको हो । राजवंशी पुर्व पत्रकार हुन्

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।