विराटनगर । ताप्लेजुङमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले प्रारम्भिक अग्रता लिएको छ ।
अहिलेसम्म ७४० मत गन्दा नेकपाका उम्मेद्वार खेलप्रसाद बुढाक्षेत्रीले ३४६ मत ल्याएर अग्रता लिएका हुन् ।
बुढाक्षेत्रीललाई नेपाली काँग्रेसका उम्मेद्वार गजेन्द्र प्रसाद तुम्याङले १६१ र नेकपा एमालेका क्षितिज थेबेले १४९ मत ल्याएका छन् । यस्तै ताप्लेजुङमा रास्वपाका वीरेन्द्र श्रेष्ठले २८ मत पाएका छन् ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।