लोड हुँदैछ...

मेनु

तेह्रथुममा एमाले सचिव ढकालको अग्रता

तेह्रथुममा एमाले सचिव ढकालको अग्रता

विराटनगर । देशैभरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अग्रता लिइरहेको बेला तेह्रथुममा भने एमाले सचिव भानुभक्त ढकालले अग्रता लिएका छन् ।

पछिल्लो मतगणनाको नजिता अनुसार एमाले सचिव ढकालले ४ हजार १०७ मत पाएका छन् । यस्तै दोस्रो स्थानमा नेपाली काँग्रेसका सन्तोस निंलेखुले ३ हजार ७८५, रास्वपाका सुरेन्द्र कार्कीले ३ हजार ४०९ मत पाएका छन् । उक्त जिल्लामा श्रम संस्कृति पार्टीका सुविन्द्र थेगुवाले भने १ हजार ६९७ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।