लोड हुँदैछ...

मेनु

तेह्रथुममा एमालेका भानुभक्त ढकाल झिनो मतले अगाडी, घण्टी र रुखबीच कडा प्रतिस्पर्धा

तेह्रथुममा एमालेका भानुभक्त ढकाल झिनो मतले अगाडी, घण्टी र रुखबीच कडा प्रतिस्पर्धा

विराटनगर । प्रतिनिधि सभा सदस्य निर्वाचनको पछिल्लो मतपरिणाम अनुसार तेह्रथुममा नेकपा (एमाले) का उम्मेदवार भानुभक्त ढकाल सुरुवाति अग्रता लिएका छन् ।

ढकालले कुल १,३१९ मत प्राप्त गरेका छन्।उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी का सुरेन्द्र कार्कीले १,२४९मतका साथ कडा टक्कर दिइरहेका छन्। त्यस्तै, नेपाली कांग्रेस सन्तोष सुब्बाले भने १,२४४ मतसहित तेस्रो स्थानमा छन्।

एमाले, रास्वपा र कांग्रेसबीचको मतान्तर निकै कम देखिएकाले प्रतिस्पर्धा रोचक बनेको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 6 seconds