लोड हुँदैछ...

मेनु

झापा ५ मा बालेनको शुरूआती अग्रता, ओली धेरै मतले पछाडि

झापा ५ मा बालेनको शुरूआती अग्रता, ओली धेरै मतले पछाडि

विराटनगर । झापाको क्षेत्र नम्बर ५ मा रास्वपाका बालेन्द्र शाह (बालेन)ले शुरूआती अग्रता लिएका छन् । मतगणनाको पछिल्लो मत परिणाम अनुसार २ हजार ३ सय ३ मत गणना हुँदा बालेनले १ हजार ४ सय ७८ मत प्राप्त गरेका छन् ।उनका प्रतिस्पर्धी एमाले अध्यक्ष केपी ओलीले ३८५ मत पाएका छन् ।

यसैगरी, तेस्रोमा श्रम संस्कृति पार्टी छ । माटोले १३९ मत पाउँदा ताराले ५९, रुखले ४२ र हलोले २९ मत पाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।