लोड हुँदैछ...

मेनु

काठमाडौँ–८ मा रास्वपाका श्रेष्ठले बनाए अग्रता

काठमाडौँ–८ मा रास्वपाका श्रेष्ठले बनाए अग्रता

काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर ८ को प्रारम्भिक मतपरिणाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विराज भक्त श्रेष्ठले फारकिलो मतसहित अग्रता बनाएका छन्।उनले १७१४ मतसहित अग्रता कायम गरेका हुन् । उनका प्रतिस्पर्धीहरु नेपाली कांग्रेसकी सपना राजभण्डारीले २०७ मत, नेपाली कम्युनिष्ट पार्टीका सुमन सायमीले १५४ मत र नेकपा (एमाले) का राजेश शाक्य ११५ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।