लोड हुँदैछ...

मेनु

मोरङ ४ को मतगणना कटहरी १ बाट सुरु

मोरङ ४ को मतगणना कटहरी १ बाट सुरु

विराटनगर । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत मोरङ निर्वाचन क्षेत्र नम्बर ४ को मतगणना सुरु भएको छ। निर्वाचन अधिकृतको कार्यालयका अनुसार सर्वदलीय बैठकपछि मतगणना प्रक्रिया सुरु गरिएको हो। कटहरी १ बाट मतदान सुरु गरीएको र्निाचन अधिकृतको कार्यालयले जनाएको छ

मोरङ–४ मा नेपाली कांग्रेसका गुरु राज घिमिरे, नेकपा (एमाले) का जीवन घिमिरे, नेकपाका अमनलाल मोदी, राष्ट्रिय स्वतन्त्र पार्टीका सन्तोष राजवंशी र मुख्य प्रतिस्पर्धामा छन्।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।