लोड हुँदैछ...

मेनु

झापा–५ मा ४५ प्रतिशत मत खस्यो

झापा–५ मा ४५ प्रतिशत मत खस्यो

काठमाडौँ । झापा–५ मा बिहीबार दिउँसो साढे २ बजेसम्म ४५ प्रतिशत मत खसेको छ ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार अहिले शान्तिपूर्ण ढंगले मतदान जारी छ । क्षेत्रमा एमाले अध्यक्ष केपी शर्मा ओली, रास्वपा नेता बालेन शाह, नेकपाका रञ्जित तामाङलगायत उम्मेदवार छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।