विराटनगर । मोरङमा १० बजेसम्म करिब १५ प्रतिशत मतदान भएको छ ।
जिल्लाका सबै ८८८ मतदानस्थलमा १ लाख १० हजारभन्दा बढी मतदान भइसकेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
मोरङमा ७ लाख ८३ हजार ५० मतदाता रहेका छन् ।

This will close in 6 seconds

प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।