विराटनगर । कोशी प्रदेशका ७ मतदान स्थलहरुमा अहिलेसम्म मतदान सुरु हुन सकेको छैन ।
प्रदेशका विभिन्न ७ ठाउँहरुमा मतदान सुरु हुन बाँकी रहेको नेपाल प्रहरीले जानकारी दिएको छ । यस प्रदशेमा १ हजार ९०७ मतदान स्थलहरु छन् । जसमध्ये १ हजार ९ सय मतदान स्थलमा भने मतदान भइरहेको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।