लोड हुँदैछ...

मेनु

पेट्रोलमा एक रुपैयाँ र डिजेल–मट्टितेलमा तीन रुपैयाँ वृद्धि

पेट्रोलमा एक रुपैयाँ र डिजेल–मट्टितेलमा तीन रुपैयाँ वृद्धि

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छ ।

पेट्रोलको मूल्यमा एक रुपैयाँ र डिजेल–मट्टीतेलमा तीन रुपैयाँले वृद्धि भएको नेपाल आयल निगले जनाएको छ । नयाँ मूल्य सूची आइतबार राति १२ बजेपछि लागु हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।