लोड हुँदैछ...

मेनु

लमजुङ केन्द्र भएर ३.९ म्याग्निच्युडको भुकम्प

लमजुङ केन्द्र भएर ३.९ म्याग्निच्युडको भुकम्प

काठमाडौँ । लमजुङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ । बुधबार साँझ लमजुङको बनसार केन्द्रबिन्दु भएर ३.९ म्याग्निच्युडको भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज साँझ ७ बजेर ५९ मिनेटमा भूकम्प गएको हो । हालसम्म भूकम्पबाट भएको क्षतिको विवरण प्राप्त भएको छैन ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।