लोड हुँदैछ...

मेनु

काँग्रेसको आधिकारिकताबारे निर्वाचन आयोगले आजै निर्णय दिने

काँग्रेसको आधिकारिकताबारे निर्वाचन आयोगले आजै निर्णय दिने

विराटनगर । निर्वाचन आयोगले नेपाली कांग्रेसको आधिकारिकता सम्बन्धी विवादमा आजै निर्णय दिने तयारी गरेको छ ।

आयोगको बैठक बसेर दुवै पक्षका कागजात अध्ययन गरेको छ । आज रातिसम्म निर्णय गर्नुपर्ने दबाबमा आयोग छ ।

आधिकारिकता नपाउने पक्षलाई दल र चुनाव चिह्न रोज्न समय दिनु पर्ने भएकाले आयोगले चाँडो निर्णय गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds